बेलायतद्वारा बोइङ-७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग - gorkhapatraonline.com
Source: gork
बेलायत, माघ २२ गते । सम्भावित त्रुटिपूर्ण इन्धन स्विचको बाबजुद बोइङ ड्रीमलाइनर विमान बेलायतबाट प्रस्थान गरी सुरक्षा जाँचका लागि भारतमा अवतरण गरेपछि बेलायतको नागरिक उड्डयन प्राधिकरण...