Redirecting...

राष्ट्रिय सभाको निर्वाचनमा २ करोड ४० लाख खर्च - nepalkhabar.com

राष्ट्रिय सभाको निर्वाचनमा २ करोड ४० लाख खर्च - nepalkhabar.com
Source: nkkb

राष्ट्रिय सभाको निर्वाचनमा विनियोजन गरिएको बजेटको ५५ प्रतिशत मात्र खर्च भएको निर्वाचन आयोगले जनाएको छ।  राष्ट्रिय सभा निर्वाचनका लागि सरकारले चार करोड ३० लाख ७८ हजार रुपैयाँ विनियोजन गरेको थियो। त्यसमध्ये दुई करोड ४० लाख ६९ हजार मात्रै खर्च भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।  राष्ट्रिय सभाका १८ सदस्यका लागि माघ ६ गते सातै प्रदेशम...