Redirecting...

प्रदेश प्रमुखको कार्यालयमा सोनलले बुझाए राजीनामा पत्र - www.prasashan.com

प्रदेश प्रमुखको कार्यालयमा सोनलले बुझाए राजीनामा पत्र - www.prasashan.com
Source: pras

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा बुझाएका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष शनिबार साँझ उनले राजीनामा पत्र बुझाएका हुन् । शनिबार मधेश प्रदेशसभामा सोनलले विश्वासको प्रस्ताव पेस गरेका थिए । तर, विश्वासको मत नपाउने देखिएपछि मतदान प्रक्रियामा जानुअघि नै उनले राजीनामा घोषणा गरेको हो । ‘मधेश प्रदेशको मुख्यमन्त्री […]