एमाले अध्यक्ष ओली भृकुटीमण्डपमा पुगे - www.imagekhabar.com
Source: imkh
काठमाडौं। नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र रोकेर केन्द्रीय कमिटी बैठक बोलाएका अध्यक्ष केपी शर्मा ओली डेढ घण्टापछि बैठक स्थलमा पुग्नुभएकाे छ। आइतबार बिहान ९ बजेका लागि बोलाएको बैठकमा अध्यक्ष ओली पौने ११ बजे भृकुटीमण्डप पुग्नुभएकाे हाे। केन्द्रीय सदस्यलाई केही समय ढिला बैठक शुरु हुने जानकारी गराएर ओली गुण्डु छलफलमा व्यस्त भएकाे बुझिएकाे छ। […] The post एमाले अध्यक्ष ओली भृकुटीमण्डपमा पुगे appeared first on Imagekhabar - Online News Portal of Nepal.