पार्टी प्रमुखका क्षेत्र चुनावी 'हटस्पट' - ekantipur.com
Source: kant
पार्टी प्रमुख उम्मेदवार बनेका देशभरका निर्वाचन क्षेत्र ‘हटस्पट’ बनेका छन् । ‘हेभिवेट’ प्रतिस्पर्धी रहेको ती निर्वाचन क्षेत्रमा कसको जित–हार होला भन्ने विषयले सबैको ध्यान तानेको छ ।