एनआईएमबी बैंकका ग्राहकलाई गोकर्ण फरेष्ट रिसोर्टमा विषेश छुट - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) र गोकर्ण फरेष्ट रिसोटबीच छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका डेबिट÷क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) प्रयोगकर्ताले गोकर्ण फरेष्ट रिसोटमा उपलब्ध फुड एण्ड बेवरेज र स्पा सर्भिस मा १५ प्रतिशत छुट प्राप्त पाउनेछन् । यस सहकार्यको मुख्य उद्देश्य ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नुका साथै […]