Redirecting...

विजय लघुवित्तको एफपीओ खुल्यो - www.onlinekhabar.com

विजय लघुवित्तको एफपीओ खुल्यो - www.onlinekhabar.com
Source: onkh

२१ पुस, काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) सोमबारदेखि खुलेको छ । आम सर्वसाधारणका लागि कम्पनीले ४ लाख ६६ हजार ८१७ कित्ता सेयर निष्कासन गर्न लागेको हो । अंकित मूल्य १ सयका दरले नै कम्पनीले सो सेयर निष्कासन गरेको हो। संस्थामा सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत पुर्‍याउनका लागि कम्पनीले एफपीओ निष्कासन…