‘चिकमस मिक्स मसला पाउडर’को गुणस्तर न्यून, बजारबाट तत्काल फिर्ता गर्न आदेश - www.prasashan.com
Source: pras
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री-वितरण हुँदै आएको ‘चिकमस मिक्स मसला पाउडर’ गुणस्तर न्यून भेटिएपछि तत्काल फिर्ता (रिकल) गर्न आदेश दिएको छ। विभागअन्तर्गत अनुगमन टोलीले संकलन गरेको नमुनाको प्रयोगशाला परीक्षणमा उक्त मसला धूलोमा रहेको फफूँदाको मात्रा तोकिएको १० प्रतिशतभन्दा बढी फेला परेको विभागले जनाएको छ। एमएस रूचीका ट्रेड प्रा. लि. आयातकर्ता […]