Redirecting...

नक्कली शरणार्थी मुद्दामा फरार सन्देश शर्मा पक्राउ - www.ukeraa.com

नक्कली शरणार्थी मुद्दामा फरार सन्देश शर्मा पक्राउ - www.ukeraa.com
Source: uker

काठमाडौं : नक्कली भुटानी शरणार्थी मुद्दामा फरार रहेका प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन्।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार पक्राउ गरेको हो। दाङको तुलसीपुर–१६ स्थायी घर रहेका उनी फरार थिए।शर्मालाई ललितपुरको बख्खुडोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।