युनाइटेड इदी मर्दीको बोनस सेयर घोषणा - www.onlinekhabar.com
Source: onkh
२९ मंसिर, काठमाडौं । युनाइटेड इदी मर्दीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट हाल कायम चुक्ता पूँजीको ५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा ०.२६ प्रतिशत कर प्रयोजनका लागि र ५ प्रतिशत बोनस सेयर रहेको छ । २ करोड ३० लाख रुपैयाँ बराबरको…