गोदरेजको ४ वर्षे कम्प्रिहेन्सिभ वोरेन्टी औपचारिक रूपमा सार्वजनिक - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । गोदरेज अप्लायन्सेसले नेपाली बजारमा आफ्ना प्रिमियम फ्रन्ट–लोड वाशिङ मेसिनहरूमा लागू गरिएको ४ वर्षे लाई Comprehensive Warranty औपचारिक रूपमा सार्वजनिक गरेको छ । Godrej ले आफ्ना वाशिङ मेसिनहरूमा ४ वर्षको Comprehensive Warranty सँगै १० वर्षको मोटर वारन्टी प्रदान गर्दै मर्मत, पार्ट्स र सेवासम्बन्धी चिन्ताबाट उपभोक्तालाई दीर्घकालीन निश्चिन्तता दिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका […] The post गोदरेजको ४ वर्षे कम्प्रिहेन्सिभ वोरेन्टी औपचारिक रूपमा सार्वजनिक appeared first on Makalu Khabar : makalukhabar.com.