विदेशबाट आउने पेन्सन रेमिट्यान्स खातामा राख्न सकिने, एक प्रतिशत बढी ब्याजदर - www.ajakoartha.com
Source: arth
काठमाडौं- अब विदेशबाट आउने पेन्सन समेत रेमिट्यान्स खाता खोलेर राख्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्रमार्फत यस्तो व्यवस्था गरेको हो । यसअघि वैदेशिक रोजगारीमा गएर रेमिट्यान्स पठाउनेको