महिलाको कार्यबोझ जस्ताको तस्तै - gorkhapatraonline.com
Source: gork
कालीकोट समाचारदाता कालीकोट, मङ्सिर २३ गते । ग्रामीण क्षेत्रका महिलाको कार्यबोझ अझै घटेको छैन । घरपरिवार चलाउने सबै जिम्मेवारी महिलाकै काँधमा भएका कारणले दैनिक कार्यबोझ घट्न नसकेको...