Redirecting...

प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइएको आइजिपी कार्कीको गुनासो - www.prasashan.com

प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइएको आइजिपी कार्कीको गुनासो - www.prasashan.com
Source: pras

काठमाडौँ । प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले राजनीतिक आन्दोलनमा प्रहरी सधैँ तारोमा पर्ने गरेको बताएका छन् । उनले प्रहरीलाई ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाउने गरिएको गुनासो समेत गरेका हुन् । जेन जेड आन्दोलनको क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवन आज उद्घाटन गर्दै कार्कीले सो गुनासो गरेका हुन् । विगतका राजनीतिक आन्दोलनमा जस्तै यस […]