पीपीपी मोडलमा चलेकाले ८ वटै ड्राइपोर्ट नाफामा छन्, ३ वर्षमा दोधारा चाँदनी पनि बनिसक्छ : आशिष गजुरेल (अन्तर्वार्ता) - nepalkhabar.com
Source: nkkb
दुई दशकदेखि चर्चामा रहेको दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण सुरु भएको छ। विसं २०६४ मा सरकारले कञ्चनपुरको दोधारा चाँदनीस्थित सुक्खा बन्दरगाह निर्माण गर्ने घोषणाले सुदूरपश्चिमका व्यवसायी मात्र नभएर नेपालभरकै उद्योगी तथा व्यवसायीले तेस्रो मुलुकसँग व्यापारको ढोका खुल्ने अपेक्षा गरेका थिए। नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलको...