Redirecting...

एमाले उपमहासचिव- लेखराज भट्टले ल्याए ४४० मत, योगेश भट्टराईको ४०४ मत - kendrabindu.com

एमाले उपमहासचिव- लेखराज भट्टले ल्याए ४४० मत, योगेश भट्टराईको ४०४ मत - kendrabindu.com
Source: kend

काठमाडौं । नेकपा एमाले उपमहासचिवमा लेखराज भट्टले पछिल्लो मतपरिणामअनुसार ४४० मत पाएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतपरिणामअनुसार योगेश भट्टराईले दोस्रोमा ४०४ मतका साथ पछ्याइरहेका छन् । उपमहासचिवमा ३ जनाको कोटा छ । उपमहासचिवआनन्द प्रसाद पोखरेल – २०४योगेश भट्टराई – ४०४रघुवीर महासेठ – ३९३राजेन्द्र प्रसाद गौतमलेखराज भट्ट – ४४०विष्णु प्रसाद रिमाल – ३२५वैजनाथ चौधरी – १५१