निर्वाचनको विकल्प छैनः मन्त्री सिन्हा - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको विकल्प नरहेको बताएका छन् । निर्वाचनबारे सरकारसँग निर्वाचन आयोगले मङ्गलवार गरेको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । निर्वाचनलाई भयमुक्त, समावेशी तरिकाबाट प्रभावकारी रूपमा सम्पन्न गर्न जरुरी रहेको बताए । उनले निर्वाचनलाई कम खर्चिलो बनाउन, निर्वाचनको माध्यमबाट सक्षम जनप्रतिनिधि र संविधानका पालकहरू प्रतिनिधि सभामा पठाउन […] The post निर्वाचनको विकल्प छैनः मन्त्री सिन्हा appeared first on Makalu Khabar : makalukhabar.com.