Redirecting...

चितवन-३ मा सोबिता र रेनुको चर्चा, कस्तो छ जित्ने सम्भावना? - nepalkhabar.com

चितवन-३ मा सोबिता र रेनुको चर्चा, कस्तो छ जित्ने सम्भावना? - nepalkhabar.com
Source: nkkb

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा चितवन-३ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। यस क्षेत्रमा ६ जना स्वतन्त्र उम्मेदवारसहित १८ जना प्रतिस्पर्धामा छन्।  तर तीमध्ये मुख्य प्रतिस्पर्धीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतम र नेपाली कम्युनिस्टकी उम्मेदवार रेनु दाहाललाई हेरिएको छ। २०७९ सालको चुनावमा काठमाडौँ-२ बाट न...