महाधिवेशन मिति विवादमा कांग्रेस: संस्थापन र इतर पक्ष गुटगत भेलामा - annapurnapost.com
Source: anna
काठमाडौं : कांग्रेसको केन्द्रीय कमिटी बैठक चल्न थालेको करिब एक महिना भयो। पार्टीको महाधिवेशन निर्वाचन अगाडि गर्ने कि पछाडि भन्ने विवादले केन्द्रीय कमिटी बैठक लम्बिदै गएको छ। महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, डा. शेखर कोइरालाहरू चुनाव अघि सके नियमित, नभए विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन। महामन्त्री थापाले त पुस १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्न क…