राप्रपाकी केन्द्रीय सदस्य सीता बस्यालद्वारा पार्टी परित्यागको घोषणा - pradeskhabar.com
Source: pkbr
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य सीता बस्यालले पार्टीको साधारण सदस्यता समेत त्याग गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेकी छन् । बस्यालले शुक्रवार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक घोषणा गर्दै अब आफू राप्रपामा