Redirecting...

सन्दीप लामिछाने बने ‘सान्सिक प्रोडक्सन’ म्युजिक कम्पनीको सीईओ - www.drishtinews.com

सन्दीप लामिछाने बने ‘सान्सिक प्रोडक्सन’ म्युजिक कम्पनीको सीईओ - www.drishtinews.com
Source: dist

काठमाडौं । नेपालका स्टार क्रिकेटर सन्दीप लामिछानेले व्यावसायिक क्षेत्रमा कदम राखेका छन् । उनी ‘सान्सिक प्रोडक्सन’ म्युजिक कम्पनीको सीईओ बनेका छन् । जहाँ उनको ४५ प्रतिशत सेयर छ । बाँकी ५५ प्रतिशत सेयर कम्पनीका संस्थापक अनमोल थापासँग छ । यो कम्पनीले गीत र म्युजिक भिडिओ उत्पादन गर्छ र सुबोक केसीको ‘म हराएँ‘’, गौरव राइको ‘लग्यो […]