ई-७ भिसामार्फत कोरियामा सिपयुक्त कामदार पठाउने कार्यविधि फुकुवा - www.onlinekhabar.com
Source: onkh
२८ मंसिर, काठमाडौं । ‘दक्षिण कोरियामा सिपयुक्त कामदार (ई–७ भिसा) पठाउने सम्बन्धी कार्यविधि, २०८०’ मा लगाइएको रोक फुकुवा भएको छ । उच्च अदालत पाटनको आदेशपछि वैदेशिक रोजगार विभागले कार्यविधिमा तत्कालका लागि लगाएको रोक फुकुवा गरेको हो । विभागले भदौ ३१ गते एक सूचना जारी गर्दै कार्यविधिको कार्यान्वयन तत्कालका लागि रोकिएको जनाएको थियो । त्यसका विरुद्धमा…