एमाले ११औँ महाधिवेशन : राजेन्द्र गौतमको उम्मेदवारी फिर्ता, ओली टिमलाई समर्थन - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् । उनले पार्टी नेतृत्वको सल्लाह र सुझाव अनुसार उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरेको बताएका छन् । गौतमले भनेका छन्,‘ राष्ट्रिय संकट र विभिन्न चुनौतीका बिच भएको महाधिवेशनमा पार्टीको […]