गोकर्णेश्वर नगरपालिकाका पूर्व सांसद तथा पूर्व मेयर सन्तोष चालिसेविरुद्ध ३ करोड ६८ लाख बराबरको भ्रष्टाचार मुद्दा दायर - arthadabali.com
Source: ARDB
काठमाडौँ / गोकर्णेश्वर नगरपालिका काठमाडौँका तत्कालीन नगर प्रमुख (मेयर) एवं विघटित प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले