Redirecting...

कारबाही गर्न उक्साउनेमा म संलग्न छैन : श्याम घिमिरे - ekantipur.com

कारबाही गर्न उक्साउनेमा म संलग्न छैन : श्याम घिमिरे - ekantipur.com
Source: kant

नेपाली कांग्रेसका नेता एवम् तत्कालीन प्रतिनिधि सभा सदस्य श्याम घिमिरेले महामन्त्री र सहमहामन्त्रीहरूलाई कारबाही गर्न उक्साउनेमा आफू संलग्न नभएको दाबी गरेका छन्।