ट्रान्स फ्याटको उच्च मात्रा भेटिएपछि खजुरीको नेपालका ‘पफ’ तत्काल बजारबाट फिर्ता गर्न विभागको निर्देशन - healthbani.com
Source: htlt
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘खजुरीको नेपाल प्रालि’ द्वारा उत्पादित ‘पफ’ गुणस्तरहीन पाइएको भन्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ । विभागले नियमित बजार अनुगमनका क्रममा सङ्कलन गरेको ‘खजुरीको नेपाल प्रालि’ द्वारा उत्पादित ‘पफ’ को नमुना प्रयोगशालामा परीक्षण गरेको थियो । जसमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने...