विज्ञापन बोर्डको निर्देशन विपरीत एनपीएलमा ‘डाफान्यूज’ विज्ञापन - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाल विज्ञापन बोर्डको निर्देशनविपरीत त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन जुवा तथा बेटिङ साइट ‘डाफा न्यूज’ को ठूलो विज्ञापन बोर्ड देखिएको छ । गत भदौ १ गते बोर्डले नेपाल क्रिकेट सङ्घ (क्यान) लाई पत्र पठाउँदै यस्ता बेटिङ साइटको विज्ञापन नगर्न कडा निर्देशन दिएको थियो । यो निर्देशन पहिलो एनपीएलमै […]