कांग्रेसको महाधिवेशन कार्यतालिकाप्रति विशेष महाधिवेशन पक्षधर असन्तुष्ट [भिडियो] - hamrakura.com
Source: hmkr
महाधिवेशनको पक्षमा रहेका नेताहरूले पार्टीले हालै घोषणा गरेको १५औँ महाधिवेशनको कार्यतालिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।