Redirecting...

युवाविहीन चिशंखुगढीमा श्रृंखलाबद्ध अपराधका घटना, निशानामा वृद्ध-वृद्धा - nepalkhabar.com

युवाविहीन चिशंखुगढीमा श्रृंखलाबद्ध अपराधका घटना, निशानामा वृद्ध-वृद्धा - nepalkhabar.com
Source: nkkb

बिहानको घाम झुल्किनै लागेको थियो। टेकबहादुर मगर आफ्नो दैनिक काममा निस्कँदै थिए। अघिल्लो दिनदेखि सुरु गरेको कामलाई निरन्तरता दिनु थियो। चिशङ्खुगढी–६ भदौरेको बोहोरे अरू दिन भन्दा फरक थियो। बिहानको ७ बजिसक्दा पनि स्थानीय राई दम्पतीको घरको ढोका नखुलेपछि टेकबहादुरलाई चिसो पस्यो। उनले बाहिरैबाट धेरै पटक बोलाए, तर भित्रबाट कुनै आवाज आएन। छिमेकीका अनुसा...