प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ राजनीतिक दल दर्ताको म्याद आज सकिँदै - hamrakura.com
Source: hmkr
निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दिएको नयाँ राजनीतिक दल दर्ताको समय आज (कार्तिक मसान्तमा) सकिँदैछ।