Redirecting...

बन्द सत्रमा बोल्न मन लागे ओलीको अनुमति अनिवार्य - corporatekhabar.com

बन्द सत्रमा बोल्न मन लागे ओलीको अनुमति अनिवार्य - corporatekhabar.com
Source: cork

काठमाडौं । जारी एमाले महाधिवेशनको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीको अनुमति लिएर मात्रै बोल्न पाइने नियम सुनाइएको छ । महासचिव शंकर पोखरेलले आचार संहिता सुनाउँदै अध्यक्षको अनुमति लिएर मात्रै बोल्न पाइने बताएका छन् । अध्यक्ष मण्डल घोषणा नगरी आफै कार्यक्रम चलाएका ओलीले अनुमति दिएको बेला मात्रै बोल्न पाइने भएपछि नेताहरु विभाजित भएका छन् । The post बन्द सत्रमा बोल्न मन लागे ओलीको अनुमति अनिवार्य appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.