राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार निर्वाचित, कुन प्रदेशबाट को ? (सूचीसहित) - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार गठबन्धन दलका उम्मेदवार विजयी भएका हुन् । कोशी प्रदेशमा नेकपा एमालेका रोशनी मेचे, सोमनाथ पोर्तेल, नेपाली कांग्रेसका सुनिलबहादुर थापा, मधेशमा नेकपा एमालेका रेखाकुमारी झा, कांग्रेसका धर्मेन्द्र पासवान, रंजित कर्ण, लोसपा नेपालका महन्थ ठाकुर, बागमती प्रदेशमा कांग्रेसका गीता देवकोटा, एमालेका […]