सभामुख सापकोटाको भूमिकामाथि साढे तीन वर्षपछि ‘निर्देशनात्मक आदेश’ - www.onlinekhabar.com
Source: onkh
एमाले फुटाएर एकीकृत समाजवादी बनाएका १४ सांसदहरुलाई किन पदमुक्त नगरेको भन्ने मुद्दा खारेज गरे पनि सर्वोच्च अदालतले सभामुखको भूमिकामाथि निर्देशनात्मक आदेश जारी गरेको हो ।