एक हजार ८५९ सार्वजनिक जग्गा फिर्ता गर्ने महानगको लक्ष्य, अहिलेसम्म कति भयो फिर्ता ? - arthadabali.com
Source: ARDB
काठमाडौँ / काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि २३ अर्ब रुपैयाँ मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको बताएका छन् । यहाँ