Redirecting...

सवारी मोडिफाइ गर्ने र चर्को हर्न बजाउने ट्राफिकको फन्दामा - annapurnapost.com

सवारी मोडिफाइ गर्ने र चर्को हर्न बजाउने ट्राफिकको फन्दामा - annapurnapost.com
Source: anna

काठमाडौं : उपत्यका ट्राफिक प्रहरी महाशाखामा रहेको पार्किङ एरिया यतिखेर भरिभराउ छ। मोटरसाइकल स्कुटरको स्वरूप परिवर्तन गरेर चलाएका, चर्को आवाज निकाल्नका लागि साइलेन्सर परिवर्तन गराएका तथा, विभिन्न अस्वाभाविक लाइट राखेर चलाइएका सवारीसाधन नियन्त्रणमा लिइएको छ। सिट उठाएर अग्लो बनाउने, सक्कली साइलेन्सर निकालेर चर्को आवाज दिने साइलेन्सर राख्ने जस्ता सवारीसाधन यातायात व्यवस्था ऐ…