थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराम - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – थाइल्यान्ड र कम्बोडियाबीच गएको महिना सीमा क्षेत्रमा पाँच दिनसम्म चलेको युद्धपछि भएको अस्थायी युद्धविराम सम्झौतालाई लम्ब्याउने सहमति भएको छ । सीमावर्ती मन्दिरलाई लिएर लामो समयदेखि चलेको विवाद हिंसामा परिणत भएको थियो । युद्धमा कम्तीमा ४३ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचारसंस्था एएफपीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ मध्यस्थकर्ताको एक टोलीको […]