राष्ट्रपति पौडेल जापान प्रस्थान - pradeskhabar.com
Source: pkbr
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल औपचारिक भ्रमणका लागि गएराति मित्रराष्ट्र जापानतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ अधिकारी, नेपालका लागि