लक्ष्मण पौडेल (एन्ड्रयु) को नेतृत्वमा इक्यानको नयाँ कार्यसमिति चयन - np.ictframe.com
Source: ictf
२९ पुष २०८२, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २० औँ साधारणसभाबाट लक्ष्मण पौडेल (एन्ड्रयु) आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सोमबार काठमाडौँमा सम्पन्न निर्वाचनमा पौडेलले आफ्ना प्रतिस्पर्धी दीपकराज भुसाललाई पराजित गर्दै बहुमतसहित जित हासिल गरेका हुन्। नयाँ कार्यसमितिमा विभिन्न पदमा मिश्रित परिणाम आए पनि अधिकांश पदाधिकारीहरू एन्ड्रयु समूहकै निर्वाचित भएका […] The post लक्ष्मण पौडेल (एन्ड्रयु) को नेतृत्वमा इक्यानको नयाँ कार्यसमिति चयन appeared first on ICT Frame.