यस्ताे छ आजकाे विदेशी मुद्राकाे विनिमयदर, कुन देशकाे कति ? - www.imagekhabar.com
Source: imkh
काठमाडौं । नेपाल राष्ट्र बैंकले आतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […] The post यस्ताे छ आजकाे विदेशी मुद्राकाे विनिमयदर, कुन देशकाे कति ? appeared first on Imagekhabar - Online News Portal of Nepal.