शान्ति प्रस्तावमा रुस सकारात्मक रहेको ट्रम्पको दाबी - ukaalo.com
Source: uklo
मस्कोमा भएको उच्चस्तरीय वार्ताबाट रुस–यूक्रेन शान्ति प्रस्तावमा सकारात्मक संकेत भेटिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन्। “रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्य गर्न चाहन्छन् भन्ने कुरा वार्ताबाट बुझिएको छ,” ट्रम्पले भनेका छन्। बुधबार अमेरिकी विशेष दूत स्टिभ विट्कफ र