राहुलले जिते सेन्ट्रल ओपन गल्फ - ekantipur.com
Source: kant
एमेच्योर गल्फर राहुल विश्वकर्माले सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि रक्षा गरेका छन् । बिहीबार उनले गोकर्ण गल्फ क्लबमा प्रो र एमेच्योर दुवैतर्फको उपाधि जितेका छन् । राहुलको करियरमा यो तेस्रो उपाधि हो ।