सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, सम्झौता रकम १४ अर्ब २३ करोड - www.makalukhabar.com
Source: mkkb
बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषाअन्तर्गतका १५ र सुनकोशी मरिनको १ गरी २२ वटा रुग्ण ठेक्का तोडिएको हो । The post सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, सम्झौता रकम १४ अर्ब २३ करोड appeared first on Makalu Khabar : makalukhabar.com.