Redirecting...

देउवाले भने- कांग्रेस महाधिवेशन निर्धारित समयमै हुनेछ - farakdhar.com

देउवाले भने- कांग्रेस महाधिवेशन निर्धारित समयमै हुनेछ - farakdhar.com
Source: FRDH

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका छन् । सभापति देउवालाई भेट्न गएका पार्टीका युवा नेताहरूलाई १५औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाउन युवाको भूमिका महत्त्वपूर्ण रहेको बताए । सभापति देउवाले महाधिवेशनमार्फत केन्द्रीय समितिमा युवाको सहभागिता सुनिश्चित हुने वातावरण निर्माण गर्न आग्रह गरे । सभापति देउवाले पार्टीको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म तोकिसकेकाले समयमै महाधिवेशन हुने उल्लेख गरे । सभापति देउवालाई भेट्न नेपाल विद्यार्थी सङ्घका पूर्व...