प्यारालाइसिस भएकी श्रीमतीको हत्या गरेर श्रीमानद्वारा आत्महत्या प्रयास - www.lokpath.com
Source: LKPT
मकवानपुर । मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार, ४५ वर्षीय मानबहादुर शिवभक्तले आफ्नै श्रीमती ४० वर्षीया दुर्गालक्ष्मी शिवभक्तिको घाँटी थिचेर हत्या गरेको आरोपमा नियन्त्रणमा लिइएको छ । प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार, घटना घरमा अरू कोही नभएको बेला घटेको हो । पक्राउ परेका मानबहादुरले […]