Redirecting...

यो चुनाव पुरानो–नयाँबीच होइन, खुलापनका समर्थक–विरोधीबीच - www.onlinekhabar.com

यो चुनाव पुरानो–नयाँबीच होइन, खुलापनका समर्थक–विरोधीबीच - www.onlinekhabar.com
Source: onkh

टोनी ब्लेयरले २० वर्षअघि भनेका थिए– अब वाम र दक्षिणपन्थी बीच विवाद हुने छैन, बरु खुलापनका समर्थक र बन्द समाजका पक्षधर बीच। नेपालमा नयाँ पार्टी रोज्ने कि पुरानो भन्ने बहस चलिरहेको छ। ब्लेयरका निष्कर्ष यति बेला नेपालीले खुब ध्यान दिएर पढ्नुपर्ने भएको छ ।