सञ्चारमन्त्रीको पहल,‘यसरी संभव भयो पत्रकार सुरेश रजकलाई सहिद घोषणा’ - np.ictframe.com
Source: ictf
२६ मंसिर, काठमाडौं । विसं २०८१ चैत १५ गते चन्द्रागिरीस्थित निवासमा पाँचारे भोजका लागि विहानैदेखि घरमा चहल–पहल थियो । भोजमा सबै परिवार र आफन्तलाई निमन्त्रणा गरिएको थियो । एभिन्यूज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजक भने हरेक दिनझैँ आफ्नो कार्ययोजनाबारे श्रीमती सुजन मगियालाई जानकारी गराउँदै तीनकुनेमा आयोजना हुने राजतन्त्र समर्थकहरुको विरोध प्रदर्शनको श्रब्यदृश्य कैद गर्न घरबाट […] The post सञ्चारमन्त्रीको पहल,‘यसरी संभव भयो पत्रकार सुरेश रजकलाई सहिद घोषणा’ appeared first on ICT Frame.