जनार्दनबारे प्रचण्डको ब्रिफिङ- नेतृत्वको आलोचना बाहिर गर्ने होइन - nepalkhabar.com
Source: nkkb
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपमहासचिव जनार्दन शर्माले नेतृत्वको आलोचना गरेको विषयमा गुनासो गरेका छन्। शुक्रबार सुरु भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी नेतृत्वको कुरा पार्टीभित्रै गर्नुपर्ने बताएका हुन्। बैठकमा प्रचण्डले बाहिर गएर अनावश्यक टिप्पणी नगर्न आग्रह गरेको उपमहासचिव हरिबोल गजुरेलले नेपालखबरलाई जानकारी...