विदेश पठाउने भनी २७ लाख ठगी गर्ने तीन जना पक्राउ - www.ukeraa.com
Source: uker
काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै २७ लाख ८० हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-३ का ३८ वर्षीय कृष्णजी थापा, सप्तरी तिलाठी कोइलाडी गाउँपालिका-६ का २२ वर्षीय अनिलकुमार साह तथा ललितपुर महानगरपालिका-१६ का ३० वर्षीय विवेक भुजे…