जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – प्रहरीले काठमाण्डु र कञ्चनपुरबाट जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेका छन् । काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने श्याम कृष्ण श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ घर भएका ४५ वर्षीय इन्द्र श्रेष्ठ समेत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ९३ […]