भरतपुर अस्पतालमा ५ महिनाभित्र औषधिको प्रतिकुल असरका २८ घटना दर्ता - swasthyakhabar.com
Source: swkh
कुनै पनि औषधि निर्धारित मात्रा र सही तरिकाले प्रयोग गर्दा पनि व्यक्तिमा देखापर्ने नकारात्मक प्रतिअसरलाई एडीआर भनिन्छ। जुन सामान्यदेखि जटिल प्रकारको हुन गर्दछ।